-
डाक्टर–नर्समाथि कुटपिटपछि पलाँता अस्पतालमा फेरि आक्रमण, तोडफोड गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा
शुक्रबार दिउँसो कालिकोटको पलाँता गाउँपालिका–९, थिर्पुस्थित पलाँता अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट भएको केही घण्टामै राति फेरि आक्रमण तथा तोडफोड भएको छ। राति करिब सवा ९ बजे स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरी स्वास्थ्यकर्मी तथा सुरक्षा गार्डमाथि कुटपिट गर्नुका साथै अस्पतालका विभिन्न संरचना र उपकरणमा…
-
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री शाह
रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट पुनः सञ्चालन गरी तिनलाई प्रतिस्पर्धी बनाउन सकिने आशालाग्दा परिणाम देखिएका छन् । नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय…










































