-
अपि हिमालको काखमा क्रिकेट, खुल्दै पर्यटनको नयाँ ढोका
सुदूरपश्चिमको सबैभन्दा उचाइको सात हजार १३२ मिटर अग्लो अपी हिमाल वरिपरि सेताम्मे हिमशृङ्खला छन् । तल हरियो घाँसेमैदान । भेडाबाख्राको बथानसँगै चरिरहेका देखिन्छन् । वरिपरि यार्सागुम्बा सङ्कलन गर्न पुगेका युवाहरूको चहलपहल । अपि हिमालको काखमा रहेको अपि बेसक्याम्प, त्यहाँको स्थानीय भाषामा ‘पिलकन्द पैदान’ भनेर चिनिने…











































