वैवाहिक बलात्कारको आरोप लागेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले बिहीबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको…