
ईद पर्वः मुस्लिम समुदायको महान पर्व ईदको आज अन्तिम शुक्रवार रत्नपार्कको मस्जिदमा नवाज पढदै।
|
| 
किरण केसी सम्मानितः ललितपुर कला संस्कृतिक प्रतिष्ठानव्दारा वरिष्ठ हास्य कलाकार किरण केसीलाई वरिष्ठ संस्कृतविद् सत्यमोहन जोशीव्दारा सम्मानित।
|
|

सडक नाटकः अल्कोहलीक रिभल्विड. भ्वाइस नेपालव्दारा शुक्रवार बसन्तपुर डबलीमा आयोजित मदिरा रहित जिवन जिउ भन्ने जनचेतनामूलक सडक नाटक।
|
| 
जनचेतना रयालीः अल्कोहलीक रिभल्विड. भ्वाइस नेपालव्दारा शुक्रवार बसन्तपुरमा आयोजित मदिरा रहित जिवन जिउ भन्ने जनचेतनामूलक प्लेकार्ड सहित स्कुलका बालबालिकाहरु।
|
| 
विपि स्मृति दिवसः ९६औ विपि स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरु।
|
| 
विश्व पैदल यात्रीः विश्व पैदल यात्रामा हिडेका भारतका यी नागरिक काठमाण्डौ आइपुगे।
|
| 
संघियतामा संचार माध्यमः संघियतामा संचार माध्यम विषयक अन्र्तकि्रयामा सहभागीहरु।
|
| 
वेलायतको प्राकृतिक सुन्दरताः संयुक्त अधिराज्य वेलायतको वेल्स वेक्रोनमा अवस्थित नाँगो डाँडाको मनोरम दृश्य जहाँ कयौं माइल टाढा सम्म मानव निर्मित गोरेटो बाटो बाहेक केहि छैन । कुनै बखत विश्वभरी पाइला टेकेको सर्वशक्तिशाली देश वेलायतले आफ्नो देशको प्राकृतिक सौन्दर्य जोगाउन मानव पाइला (वस्ती)को पावन्दी लगाएको छ । वेलायतको प्राकृतिक सुन्दरतामा रम्दै नेपाली पदयात्री ।
|
| 
राष्ट्रिय शिक्षा दिवसः राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न महानुभावहरुलाई सम्मान गरेपछि सामुहिक तस्बिरमा।
|
| 
गोकर्णेश्वर औसीः गोकर्णेश्वर औशी अर्थात कुशे औशीको दिन बुधवार गोकर्णमा पितृको सम्झनामा श्राध्द गर्दै, आजैका दिन गोकर्णमा ठुलो मेला पनि लाग्ने गर्दछ।
|
|