कर्पोरेट/पर्यटन

यसरी सुरु भो नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ (फोटोफिचर)

नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्षको शुभारम्भ गर्नुभयो ।










प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.