जन सरोकार

मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प

मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रेक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको कम्पन भएको थियो ।

यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको कम्पन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.