जन सरोकार

पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

नवलपरासी पूर्व, कावासोती नगरपालिका-१५ बरौलीटार बस्ने अरूण थापा मगरको छोरा दुई वर्षीय अर्किस थापा मगरको आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

बालिका मृत फेला

डुबेर अशक्त भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.