जन सरोकार

स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍सप्तरी, राजगढ गाउँपालिका-२ झौरा चोकबाट स्रोत नखुलेको ५ लाख २९ हजार ९ सय ७० भारतीय रूपैयाँसहित भारत भरफोर ग्राम पन्चायत सुब्बा टोल मधुवनी-३ बस्ने २५ वर्षीय संजय कुमारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारुको कारोबार नहुँदा

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बिआर ५० बि १५४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको डिक्कीमा लुकाई राखेको उक्त भारतीय रूपैयाँ फेला पारी चालक कुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.