जन सरोकार
काठमाडौँमा भूकम्पको धक्का
काठमाडौँमा भूकम्पको धक्का महसुश भएको छ । आज (मंगलबार ) बिहान काठमाडौँ उपत्यक्मा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का केही सेकेन्ड धक्का महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।
प्रतिक्रिया राख्नुहोस्