जन सरोकार

आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा इलाम माई नगरपालिका-६ बिहिबारे बस्ने ३६ वर्षीय दिल कुमार राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.