जन सरोकार

भरुवा बन्दुक बरामद

‍‍‍‍‍‍‍‍‍‍‍‍‍रूकुम पूर्व, भुमे गाउँपालिका-८ नाम्फूस्थित सामुदायिक जंगलबाट १ थान भरूवा बन्दुक बुधबार बेलुकी प्रहरीले बरामद गरेको छ ।

भरूवा बन्दुक

अस्थायी प्रहरी पोष्ट महतबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा लुकाई छिपाई राखिएको उक्त भरूवा बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.