फोटो फिचर
मुस्ताङको ‘सेल्फी पार्क’बाट देखिएको बादल र पहाडको रमणीय दृश्य
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीयस्थल ‘सेल्फी पार्क’बाट देखिएको बादल र पहाडको रमणीय दृश्य । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रतिक्रिया राख्नुहोस्