फोटो फिचर
खरखुट्टे चोकमा राखिएको शङ्खको प्रतिमा
चितवनको खैरहनी नगरपालिका–१० खरखुट्टेस्थित चोकमा राखिएको शङ्खलगायत भगवानको प्रतिमा । शङ्खको प्रतिमा राखेपछि यस चोकको नाम शङखचोक भएको छ । तस्बिर- सनद अधिकारी/रासस

प्रतिक्रिया राख्नुहोस्