जन सरोकार

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी तनहुँ, ब्यास नगरपालिका-९ गजौडे बस्ने ३७ वर्षीय धर्मराज गोदारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत तनुहँको २०८० माघ २८ गतेको फैसलाले उक्त मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा पेश गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.