अर्थ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ ।

शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। यता आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.