जन सरोकार

आधुनिक प्राविधिको ज्ञान पाउँदा विद्यार्थीहरु खुसी (भिडियोसहित)

विद्यार्थीहरुलाई साइबर सुरक्षासँगै आधुनिक शैक्षिक प्रविधिमा जोड्न भोजपुरको अरुण गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

अरुण गाउँपालिका, जेनिस सेलुसन प्रालि र सीताराम पदमकुमारी फाउन्डेसनको सहयोगमा आइटी इनोभेसन सेन्टर स्थापना गरेर आधुनिक प्राविधिको विषयमा प्रशिक्षण दिन थालिएको हो ।

अरुण गाउँपालिकाका विद्यार्थीहरुलाई आधुनिक शिक्षा प्रणालीको विषयमा जानकारी दिँदै सक्षम र सवल जनशक्ति उत्पादन गर्ने लक्ष्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

अरुण गाउँपालिका, जेनिस सेलुसन प्रालि र सीताराम पदमकुमारी फाउन्डेसनको सहयोगमा आइटी इनोभेसन सेन्टर स्थापना गरेर आधुनिक प्राविधिको विषयमा प्रशिक्षण दिन थालिएको हो । आफ्नै ठाउँमा आधुनिक शैक्षिक प्रणालीको विषयमा ज्ञान पाउँदा विद्यार्थीहरु खुसी भएका छन् ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.