जन सरोकार
सहकारी संस्थाबाट नगद चोरी
रौतहट, चन्द्रपुर नगरपालिका-५ स्थित श्री बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद १ लाख ९० हजार रूपैयाँ गए राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्