जन सरोकार
मृत अवस्थामा दुई जना फेला
मोरङ र रुपन्देहीबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-३ कमल मार्ग बस्ने ४५ वर्षीय सरोज पोख्रेल आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
![मृत अवस्थामा ४ जना फेला मृत अवस्थामा ४ जना फेला](https://www.nepaljapan.com/wp-content/uploads/2023/01/death-e1673684499668.jpg)
त्यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-६ सौभाग्यनगरस्थित घरको पेटीमा हाल नाम, थर वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्