फोटो फिचर
धौलागिरि हिमालको आधार शिविर
समुद्र सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ को मा पर्ने धौलागिरि आईसफल पदमार्गबाट देखिएको धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि हिमालको फेद देखि शिरसम्म अवलोकन गर्न पाउनु धौलागिरि आईसफल पदमार्गको विशेषता हो । तस्बिर : सन्तोष गौतम/ रासस
प्रतिक्रिया राख्नुहोस्