जन सरोकार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि
यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका शुक्रबार सार्वजनिक गरेको हो ।
![Exaamination Board](https://www.nepaljapan.com/wp-content/uploads/2022/08/Exaamination-Board.jpg)
बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सुरु हुने छ । वैशाख २२ गते सम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ ।
परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा आउने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्