जन सरोकार

सहकारी संस्थाबाट नगद चोरी

काठमाडौं, शंखरापुर नगरपालिका-६ महादेवस्थानस्थित बज्रशिल सहकारी संस्थाको मुल ढोकाको ताल्चा फुटाई नगद करिब २ लाख ५० हजार रूपैयाँ गएराति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.