जन सरोकार

बाल्टीको पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍कैलाली, टीकापुर नगरपालिका-१ शान्तिनगर बस्ने सृजना चौधरीको छोरी एक वर्षीया आरोही चौधरीको घरको नल्का नजिकै भरिएको बाल्टीको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

नवजात शिशु

सोही नगरपालिका-१ चमेलीपुर मामा घर आएकी अवस्थामा खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

‍‍‍‍‍‍‍

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.