जन सरोकार
कमलको घरबाट विभिन्न धनमाल चोरी
झापा, हल्दिबारी गाउँपालिका-४ लक्ष्मी चोक बस्ने कमल मुर्मुको घरबाट नगद ६ लाख ५० हजार रूपैयाँ, सुन ३ तोला र चाँदी १५ तोला गरी करिब १२ लाख रूपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्