जन सरोकार

नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता किशोर मृत फेला

नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर आज मृत फेला परेका छन् । चितवनको माडी नगरपालिका–५ घर भइ भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते थापा मृत फेला परेका हुन् ।

मृत अवस्थामा ४ जना फेला

जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन ६ गते शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा थापा डुबेर बेपत्ता भएका थिए ।

उनको भरतपुर–१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा बिहीबार शव फेला परेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.