जन सरोकार

ट्याङकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

ललितपुर, महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँ स्कुल चोकमा बा।३ ख ८५८५ नम्बरको ट्याङकरले बागमती प्रदेश ०२-०३४ प ७३२८ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक महालक्ष्मी नगरपालिका-८ शंखदेवी चारघरे घर भएकी १७ वर्षीय सोहन राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कृष्‍ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.