फोटो फिचर

तस्वीरमा दुईसय ६१ औं सेना दिवस

महाशिवरात्रिका अवसरमा नेपाली सेनाले आफ्ना स्थापना दिवस मनाउँदै आएको छ । आज फागुन १४ गते बिहिबार शिवरात्रि तथा २ सय ६२ औँ सेना दिवस मनाइएको छ । काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सेनाद्वारा प्रस्तुत विभिन्न कला कौशलका दश्य तस्वीरमा ।

तस्बिर- प्रदीपराज वन्त/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.