कर्णालीप्रदेश

‘कर्णालीलाई पछिपारिएको हो, क्षतिपूर्तिसहितको विकास चाहिन्छ

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश पछि परेको नभै पारिएको बताउँदै अब क्षतिपूर्तिसहितको विकास चाहिएको बताउनुभएको छ ।

मुख्यमन्त्री राजकुमार शर्मा

प्रदेश राजधानी सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले ‘कर्णाली पछि परेको भन्ने भाष्य बदल्न जरुरी रहेको बताउँदै पछि पारिएको प्रदेशमा क्षतिपूर्तिसहितको विकास चाहिएको बताउनुभएको हो ।

कार्यक्रममा उहाँले संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा राखिएको स्पष्ट गर्दै संघीयताले केही भएन भन्नेहरुले कर्णालीको परिवर्तन हेर्नसमेत सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.