जन सरोकार

आगलागीमा जलेर एक जनाको मृत्यु

जाजरकोट, कुशे गाउँपालिका-८ ग्राक्ली बस्ने जनक रोकायको घरमा आइतबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर उनकै छोरा १२ वर्षीय अम्मर रोकायको मृत्यु भएको छ ।

साथै आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.