अर्थ

पाँच सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुनको मूल्य रु पाँच सयले र चाँदीको १५ रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला रु एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँ घट्दै प्रतितोला रु एक हजार नौ सय ७० मा किनबेच हुँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.