जन सरोकार

धितालको घरबाट विभिन्न धनमाल चोरी

काठमाडौं, तार्केश्वर नगरपालिका-५ लोलाङ धितालथोक बस्ने सुदिप धितालको घरबाट नगद तथा गरगहना गरी करिब ५ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बेलुकी चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.