दुई समूहको टकरावले विभाजनको सङ्घारमा एनआरएनए

नेपालको विकासमा सघाउने र आमप्रवासी नेपालीहरूको हकहित, अधिकार र नयाँ पुस्तालाई नेपालसँग जोडिराख्ने भावनाले २० वर्षअघि स्थापना गरिएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्ततः विभाजनको सङ्घारमा पुगेको छ । विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्थाका रुपमा रहेको एनआरएनएमा दुई पक्षबीचको टकरावका कारण फुटको सङ्घारमा पुगेको हो । एनआरएनएका वर्तमान अध्यक्ष कुमार पन्त पक्षधर समूह … Continue reading दुई समूहको टकरावले विभाजनको सङ्घारमा एनआरएनए