विश्वकप लिग दुई : नेपालद्वारा पपुवा न्युगिनी पराजित

आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ । युनाइटेड अरब इमिरेट्स (युएइ) को सारजाह क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय … Continue reading विश्वकप लिग दुई : नेपालद्वारा पपुवा न्युगिनी पराजित