अर्थ

एक हजारले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुनको मूल्य रु एक हजारले सयले र चाँदीको ३५ रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँ घट्दै प्रतितोला रु एक हजार ९९५ मा किनबेच हुँदैछ । बिहीबार चाँदी तोलामा दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.