जन सरोकार

मृत अवस्थामा दुई जना फेला

काभ्रे र बर्दियामा मृत अवस्थामा दुई जना फेला परेका छन् । काभ्रे, पाँचखाल नगरपालिका-३ फेदीस्थित छाप्रोमा बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-८ घर भएका ४९ वर्षीय हेमलाल हेम्जन सोही छाप्रोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै बर्दिया, गुलरिया नगरपालिका-६ राधाकृष्ण चोक नजिकै बाटोको किनारामा सोही नगरपालिका-४ संगमटोल बस्ने ७० वर्षीय लक्ष्मी नाथ पोख्रेल सोमबार मृत अवस्थामा फेला परेका छन ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.