जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमजुङ, बेसीशहर नगरपालिका-१ उदिपुर बस्ने ३७ वर्षीय शिवराज आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शिवराजले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.