जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

धनुषा, क्ष्रिरेश्वरनाथ नगरपालिका-६ कुचाई टोल बस्ने कैलाश खातीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३८ वर्षीय अरूण कुमार ठाकुर समेत १३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ३० हजार २ सय ३० नेपाली रूपैयाँ, ४ सय ३० भारतीय रूपैयाँ र ४ सय ८६ मलेसियन रिङ्गिट सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.