जन सरोकार
शाहको घरबाट गरगहना र नगद चोरी
काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने शिव नारायाण शाहको घरबाट सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ८ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्