जन सरोकार

अग्रवालको घरबाट नगद तथा गरगहाना चोरी

काठमाडौं, कीर्तिपुर नगरपालिका-४ भत्केपाटी बस्ने ४५ वर्षीय राकेश अग्रवालको घरबाट सुनको औंठी, पुजा सामाग्री तथा नगद गरी करिब ५ लाख ८३ हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.