जन सरोकार
सिंहको घरबाट नगद र गरगहना चोरी
सर्लाही, मलंगवा नगरपालिका-३ बस्ने नवीन कुमार सिंहको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब २२ लाख रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्