अर्थ
एक हजार सात सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज प्रतितोला सुनको मूल्य रु एक हजार सात सयले घट्दा चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

आइतबार अर्थात् चैत्र ३१ गते प्रतितोला रु एक लाख ८३ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ८४ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने आइतबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै मूल्य तोलामा एक हजार ९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्