राजनीति

वैशाख १२ गतेदेखि संसदका बर्खे अधिवेशन

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १२ गते शुक्रबारदेखि सङ्घीय संसद्को दुवै सदनको बजेट अधिवेशन समेत भनिने बर्खे अधिवेशन आव्हान गर्नुभएको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.