फोटो फिचर
यसरी भयो धरहरा उद्घाटन (फोटो फिचर)
२०७२ को विनाशकारी भूकम्पले ध्वस्त बनेको धरहराको पुनःनिर्माण छ वर्षपछि भएको छ । भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्