राजनीति

पूर्वगृहमन्त्री खाँणको ध्यानाकर्षण

पूर्वगृहमन्त्री बालकृष्ण खाँणले विभिन्न सञ्चारमाध्यममा आफ्नाबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।

शनिबार एक वक्तव्य जारी गर्दैै उहाँले आधारहीन, तथ्यहीन संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भनी समाचार सम्प्रेषण नगरीदिन सबैमा आग्रह गर्नुभएको छ ।

पूर्वगृहमन्त्री खाँणले जाँदै नगएको स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिन पनि अनुरोध गर्नुभएको छ ।

वक्तव्य :

वक्तव्य

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.