फोटो फिचर
ग्रामीण अर्थतन्त्रको मेरुदण्ड पशुपालन
ग्रामीण समाजमा पशुपालन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । कृषिबाली उत्पादनका लागि पनि पशुपालन गरिन्छ । प्रदेश नं. १ को संखुवासभा जिल्लाको पुरानो र ऐतिहासिक बजार चैनपुर नगरपालिका– ११ सातटारेमा गाई चराइँदै । तस्विर- भविन कार्की, रासस
प्रतिक्रिया राख्नुहोस्