फोटो फिचर
तस्वीरहरुमा २५ सय ६६ औं बुद्ध जयन्ती
एसियाका तारा, विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५ सय ६६ औं जन्मजयन्ती नेपालमा भव्यताका साथ श्रद्धा एवं भक्तिपूर्वक मनाइएको छ । बुद्ध जयन्तीकै अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउनुभएको छ ।
लुम्बिनीमा बुद्ध जयन्तीका झलकहरु
प्रतिक्रिया राख्नुहोस्