बालुवाटारमा गुञ्जियो- बलात्कारबिरुद्धको नारा

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा दोस्रो स्थानमा रहेकी एक युवतीले आठ वर्षपछि आफूमाथि बलात्कार भएको खलासा गरेपछि देश नै निर्वाचनमय भएका बेला वातावरण एकाएक तात्न पुगेको छ । ती युवतीले बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेपछि आज प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ । … Continue reading बालुवाटारमा गुञ्जियो- बलात्कारबिरुद्धको नारा