जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, बेलबारी नगरपालिका- ३ खोरिया टोल बस्ने २० वर्षीय नबिन महरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महराले ती बालिकालाई आफ्नै घर कोठाभित्र लगि जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.