जापान

मध्य जापानमा छुरा प्रहार गरी गोली चलाउँदा चार जनाको मृत्यु

जापानको मध्य प्रान्त नागानोमा शिकार हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा बिहीबार दुई महिला र दुई प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु

हत्या आरोपमा शुक्रबार बिहान प्रहरीले जापानका एक नगर सभा प्रमुखका छोरालाई पक्राउ गरेको छ । प्रहरीले संदिग्ध व्यक्ति नागानो प्रान्तको नाकानोको नगर सभाका सभामुख मासामिची आओकीका जेठा छोरा ३१ वर्षीय मसानोरी आओकीको रहेको जनाएको छ।

उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका थिए । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योडो न्युजले जनाएको छ ।

त्यस्तै आओकीले उक्त घटना आफूले घटाएको स्वीकारेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.