ऐतिहासिक कमल पोखरी सुटुक्क किनबेच भएपछि…
मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अगाडिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक रूपमा रहेको कमल पोखरी “पलिस्वाँ पुखुः” बिक्री भएर व्यक्तिको नाममा गएको पत्तो लागेपछि सार्वजनिक रूपमा फर्काउन स्थानीयवासीले माग गरेका छन् । यहीँ कमल पोखरीमा फुलेको कमलको फूल बोडे लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल … Continue reading ऐतिहासिक कमल पोखरी सुटुक्क किनबेच भएपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed