पहिले सार्वजनिक तस्वीर सत्य सावित : मन्त्री वलीले गरिन तमासा

गत वर्ष लुम्बिनी प्रदेशसभाकी सदस्य विमला वलीले एक युवकलाई चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि त्यो तस्वीर फोटोसप गरेर आफ्नो बदनाम गर्न खोजेको आरोप लगाए पनि अहिले त्यो सत्य सावित भएको छ । गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन् । विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि … Continue reading पहिले सार्वजनिक तस्वीर सत्य सावित : मन्त्री वलीले गरिन तमासा